कोरोना रोकथाम तथा व्यवस्थापन खर्चलाई मितव्यायी बनाऔं (सम्पादकीय)

भदौं २४ गते । विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) को रोकथाम,व्यवस्थापन तथा नियन्त्रण गर्न जिल्ला स्थित सरकारी कार्यालयहरुले ठूलो रकम खर्चिएका छन् । जिल्लामा कोरोना रोकथामका लागि चार महिनाको अवधिमा झन्डै चार करोड रुपियाँ खर्च भएको देखिन्छ । कतिपय सरकारी कार्यालयले सार्वजनिक गरेको कोरोना खर्च हेर्दा अस्वभाविक देखिन्छ।औषधि खरिद,खाना,क्वारेन्टाइन व्यवस्थापन र स्वयमसेवक परिचालनमा भएको … Continue reading कोरोना रोकथाम तथा व्यवस्थापन खर्चलाई मितव्यायी बनाऔं (सम्पादकीय)